काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्ने र निर्णय गर्न सक्ने गरी ल्याएको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ ।