१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा कोरोना संक्रमितको संख्या सात लाख नाघ्यो, विश्वमा २२ लाख ४२ हजार

अ+ अ-

काठमाडौँ र अमेरिकामा कोरोना भाइरस(कोभिड-१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म सात लाख दुई सय ८२ जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म करिब ३७ हजार मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म दुई लाख ३० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । यहाँ भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १७ हजार एक सय ३१ पुगेको छ । त्यस्तै न्यु जर्सीमा पनि ७८ हजारभन्दा धेरै मानिस भाइरसबाट संक्रमित भइसकेका छन् । यो राज्यमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार आठ सय ४० पुगेको छ ।

अमेरिकामा अहिलेसम्म ५८ हजार पाँच सय ८७ जना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख ४२ हजार नाघिसकेको छ । यसबाट अहिलेसम्म एक लाख ५४ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । अहिलेसम्म पाँच लाख ६८ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस