२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहबाट कोरोनाको द्रुत परीक्षण गरिँदै

अ+ अ-

डोल्पा । डोल्पामा कोरोना भाइरस (कोभिड–१९) द्रुत परीक्षण गर्ने किट र उपकरण पुगेको छ । कोरोनाको परीक्षण स्थानीय तहबाट सुरु गरिने भएको हो ।

कोरोना आरडिटी परीक्षण किट १४० थान मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर जिजन रावलले जानकारी दिए ।

रावलले भने स्वास्थ्य विभागले पहिला विदेशबाट आएकाहरूको परीक्षण गर्न निर्देशन दिएकोले पहिला विदेशबाट आएकाहरूको परीक्षण गरिने तर कुन स्थानीय तहमा कति आएका छन् भन्ने विवरण जिल्लामा नआएकोले परीक्षण सुरु नभएको बताए ।

जिल्लाको मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकामा केही तथ्याङ्क भएकोले डाक्टर मच्छिन्द्र बडूवालको नेतृत्वमा ४ जनाको टोली सम्बन्धित स्थानीय तहमा गएर कोरोनाका द्रुत परीक्षण गरिने स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।

विदेशबाट आएकाको कोरोना परीक्षण गरिने र जिल्लामा क्वारेन्टाइन रहेका र केही लक्ष्याण देखा परेकाहरूलाई पहिला परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

उनले भने जिल्ला अस्पतालमा पनि कोरोनाका द्रुत परीक्षण हुने तर सके सम्म स्थानीय तहमा डाक्टरहरूको टिम नै गएर द्रुत परीक्षण गर्ने बताए ।

जिल्लामा तिन हजार भन्दा धेरै मानिसहरू भित्रिएको भए पनि कुन स्थानीय तहमा कति जना विदेशबाट आए भन्ने तथ्याङ्क जिल्लामा छैन । भारतबाट आएका धेरै जसो माथिल्लो डोल्पामा गएका छन् तर यति बेला माथिल्लो डोल्पामा परीक्षण गर्न भने निकै सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस