२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक लगानी कोषका सेवाग्राहीलाई ब्याजमा छुट दिइने

अ+ अ-

काठमाडौँ । नागरिक लगानी कोषले नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास, सरल र शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गरे १० प्रतिशत छुट दिने भएको छ ।

कोषले गत चैतदेखि आगामी असार मसान्तसम्म कर्जाको भुक्तानी गरेमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । कोष सञ्चालक समितिको आज बसेको सञ्चालक समितिको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो ।

कोषका सूचना अधिकारी उद्धव सिल्वालका अनुसार कोषमा नियमितरुपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट सङ्क्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्तिबापत रु दुई लाख प्रदान गर्ने निर्णय गरिएको छ । सो निर्णयले विषम परिस्थितिमा सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ ।

प्रतिक्रिया दिनुहोस