२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका दुई युवकको एन्टीबडी पोजेटिभ, धुलिखेल अस्पताल भर्ना

अ+ अ-

काठमाडौँ । काभ्रेमा दुई युवकको र्‍यापिड टेस्टमा एन्टीबडी पोजेटिभ आएको छ ।

लकडाउन अगाडि नै वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) किटबाट गरिएको कोरोना भाइरस (कोभिड-१९) परीक्षणको नतिजा पोजिटिभ आएको हो । दुबैलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ र पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ ।

वेथानचोक ५ का २८ वर्षीय युवक ९ चैतमा भारतबाट आएका थिए । होम क्वारेन्टाइनमा बसेका उनको र्‍यापिड टेस्टका क्रममा पोजेटिभ रिपोर्ट आएको छ ।

यस्तै मण्डनदेउपुर–३ का २३ वर्षका युवक पनि चैत ७ गते दुबईबाट आएका थिए ।

होम क्वारेन्टाइनमा बसेका उनको र्‍यापिड टेष्टका क्रममा पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस