२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा कोरोना संक्रमितले अस्पतालभित्रै गरे आत्महत्या

अ+ अ-

काठमाडौं । भारत आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका छन् ।

कोरोनाको लक्षण देखिएपछि ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएका उनमा शुक्रबार भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो । त्यसपछि शनिबार उनले अस्पतालको शौचालयमा गएर घाँटी रेटेको बताइएको छ । शौचालयमा अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

उनी तबलिगी जमातसँग सम्बन्धित व्यक्ति रहेको भारतीय मिडियाहरुले जनाएका छन् । उनी नयाँदिल्लीको निजामुद्दिनमा आयोजित धार्मिक सभामा सहभागी भएका थिए ।

यसअघि भारतको नयाँदिल्लीस्थित सफदरगञ्ज अस्पतालमा भर्ना गरिएका एकजना कोरोना शंकास्पद विरामीले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो । महाराष्ट्रमा हालसम्म १७ सय बढी संक्रमित फेला परेका छन् भने एक सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको ताजा विवरणअनुसार भारतभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुगेको छ । भारतभर ८ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

बितेको २४ घण्टामा भारतमा ९ सय ९ जना नयाँ संक्रमित फेला परेका छन् भने ३४ जनाको मृत्यु भएको छ । हालसम्म ७१६ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस