१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको र्‍यापिड टेष्ट सुरु, दुई दिनमा दुइ सयको परीक्षण

अ+ अ-

कैलाली । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस(कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ ।

र्‍यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली सोमवार साँझ धनगढी आइपुगेको र प्रादेशिक स्वास्थ्य निर्देशनालयले त्यसमा चार जना सदस्य थप गरेर परीक्षणका लागि टोली खटाइएको जनाएको छ ।

टोलीले १० जनाको टोली २ भागमा विभाजन गरेर र्‍यापिड टेष्ट गरिने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उक्त दुई टोलीले कैलाली र कञ्चनपुरमा रहेका शंकास्पद व्यक्तिको परीक्षण गर्ने छ ।

सुदूरपश्चिम प्रदेशका ४ जनामा कोरोना संक्रमण देखिएपछि संघीय सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड डायग्नोस्टिक टेष्ट गर्ने निर्णय गरेको छ । सोही निर्णयानुसार २ दिनमा कैलाली र कञ्चनपुरका २ सयको परीक्षण गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस