२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणको आशंकामा दुई कर्मचारी आइसोलेशनमा भर्ना

अ+ अ-

डोल्पा । डोल्पा जिल्ला अस्पतालमा २ जना कर्मचारीलाई आइसोलेशनमा भर्ना गरिएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई अस्पतालको आइसोलेशनमा राखिएको हो ।

उच्च ज्वरो आएको र अन्य लक्षण पनि देखिएपछि दुई जनालाई अस्पतालको आइशोलेसनमा राखिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।

डाक्टर रावलका अनुसार ज्वरो, खोकी, आँखा दुख्ने, नाकबाट पानी बग्ने जस्ता लक्षणहरु देखिएपछि आईशोलेसनमा राख्नु परेको हो । ती कर्मचारीहरू लकडाउन हुनुभन्दा पहिला नेपालगन्जबाट डोल्पा आएकोले पनि थप चेक जाँचको लागि राखिएको उनको भनाई छ ।

अहिले बिरामीको अवस्था सामान्य नै भएको तर केही लक्ष्यणहरु कोरोनाका लक्षणसँग मिल्दा जुल्दा देखिएकोले सजकताको लागि अस्पतालको आइशोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रजिअ सुनारले भने ‘बिरामीको नमुना भोलि प्रदेशमा पठाउने तयारीमा छौ, बिरामीको अवस्था जटिल नभएको चिकित्सकले जानकारी दिएका छन्’

‘लक्षण संकास्पद छन्’ डाक्टर सिजन रावलले भने, ‘नमुना परीक्षण नगरी कुनै पनि कुरा भन्न मिल्दैन’ आईशोलेसन बेड मापदण्ड अनुसार नभएको भएपछि सुरक्षित चेक जाँच नै गर्ने उनको भनाई छ ।

डोल्पा जिल्लामा यति बेला एक सय भन्दा धेरै क्वारेन्टिनमा छन् भने आईशोलेसनमा बस्ने दुई जना पहिलो बिरामी हुन् ।

प्रतिक्रिया दिनुहोस