३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहाडमा हावाहुरीसहित वर्षा र हिमालमा हिमपात हुने

अ+ अ-

काठमाडौँ । पश्चिमी निम्न चापीय प्रणालीका कारण देशका पश्चिमी भू-भागको मौसममा शुक्रबारदेखि बदली आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी भू-भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले शुक्रबार दिउँसो पश्चिमी भू-भागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

आज राति भने देशको पश्चिमी र मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली हुने महाशाखाले जनाएको छ।

शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुँदै जानेछ। पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस