सुनसान काठमाडौँ ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनसान काठमाडौँ !


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । सरकारले आज मङ्गलवार ६ बजेबाट एक साताका लागि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएसँगै काठमाडौँ सुनसान देखिएको छ ।

एकाबिहानै मर्निङवाक देखि मानिसहरूको आवतजावत हुने सडक तथा चोकहरू सुनसान छन् ।

विश्वव्यापी महामारी घोषित कोरोना भाइरस(कोभिड १९) को सङ्क्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रूपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस