२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड-१९ : रगतको अभाव हुन नदिने

अ+ अ-

सुर्खेत । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै रगतको अभाव हुन नदिन यसको सङ्कलन थालिएको छ ।

पतञ्जली योग समितिले शनिबार प्रदेश अस्पतालमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र (ब्लडबैंक)लाई आठ पिन्ट रगत उपलब्ध गराएको छ ।
सो समिति कर्णाली प्रदेशका महामन्त्री जनकबहादुर शाहीले रक्तदान शिविरबाट सङ्कलित रगत सो केन्द्रलाई उपलब्ध गराएको जानकारी दिए ।

‘कोरोनाको जोखिमले उत्पन्न रगत अभावलाई अन्त्य गर्न रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ’, उनले भने, ‘रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी आवश्यक परे थप रगत सङ्कलन गर्न तयार छौँ ।’ केन्द्रका प्रमुख दीपेन्द्र केसीले पछिल्लो समय कोरोना भाइरसको जोखिमले रक्तदान गर्नेको सङ्ख्यामा कमी आएको जानकारी दिए ।

केन्द्रमा हाल विभिन्न समूहको गरी करिब २० पिन्ट रगत उपलब्ध रहेको जनाइएको छ । पछिल्लो समय रगतको माग बढी र रक्तदान गर्ने कमी भइरहँदा रगत अभाव हुनसक्ने जनाइएको छ । कोरोनाको जोखिमले अस्पतालमा आएर स्वेच्छिक रक्तदान गर्नेहरुको सङ्ख्या कमी आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस