अत्यावश्यकबाहेक अस्पताल नजान सर्वसाधारणमा मेडिकल काउन्सिलको अनुरोध « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अत्यावश्यकबाहेक अस्पताल नजान सर्वसाधारणमा मेडिकल काउन्सिलको अनुरोध


६ चैत्र २०७६, बिहिबार


काठमाडौँ । अत्यावश्यकबाहेक सेवाका लागि अस्पताल नजान सर्वसाधारणलाई नेपाल मेडिकल काउन्सिलले अनुरोध गरेको छ ।

आज काउन्सिलले सुचना जारी गर्दै अत्यावश्यक सेवा लिनुपर्ने अवस्था बाहेका स्थितिमा अस्पताल नजान र सामान्य रुघाखोकी देखिएमा घरमै बसेर उपचार गर्न अनुरोध गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस