यस्ता छन् एसइई रोक्नेसहित पछिल्ला १८ निर्णय(अपडेट) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्ता छन् एसइई रोक्नेसहित पछिल्ला १८ निर्णय(अपडेट)


६ चैत्र २०७६, बिहिबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरिसकेको र कोरोना भाइरस(कोभिड-१९) छिमेकी मुलुकहरूमा प्रभाव परिसकेकोले नेपालमा संक्रमण हुन नदिन र विस्तार रोक्न सरकारले विभिन्न निर्णयहरू गरेको छ ।

सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आठौँ बैठकले एसइईलगायत अन्य परीक्षाहरूसमेत स्थगित गर्नेदेखि जनसरोकारका विभिन्न १८ वटा निर्णय गरेको हो ।

यस्तो छ पछिल्लो अपडेट

Tags :
प्रतिक्रिया दिनुहोस