२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढी मूल्यमा मास्क बेच्‍ने फार्मेसी सञ्‍चालक पक्राउ

अ+ अ-

ललितपुर । बढी मूल्यका मास्क बिक्री गर्ने दुई जना फार्मेसी सञ्चालक पक्राउ परेका छन् ।

लगनखेलको टाइम मेडिकेयर फार्मेसीका सञ्चालक मणिराज सञ्‍जेल र जीपीपी म्यानकाइन्ड फार्मेसीका सञ्‍चालक पारसमणि बराललाई अनुगमन टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

परिचय लुकाएर गएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला बजार अनुगमन समितिका प्रतिनिधि र सुरक्षाकर्मीको टोलीलाई सञ्चालक सञ्जेलले सामान्य मास्कको एक सय रूपैयाँ लाग्ने बताएका थिए ।

उनले बयानमा आफूसँग खरिद बिल नभएको र महेश्वर श्रेष्ठबाट लिएको स्वीकारे । अर्का सञ्चालक बरालले २० रूपैयाँ पर्ने मास्क ५० रूपैयाँमा बिक्री गरेको टोलीले फेला पारेको थियो । दुई वटै फार्मेसीबाट २८ थान मास्क बरामद गरेको थियो ।

फार्मेसी सञ्चालकले कालोबजारी गर्न थालेपछि वाणिज्य विभागबाट पनि अनुगमन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस