२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

अ+ अ-

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको जनाएको छ ।

बिहीबार अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिएका छन् ।

उनका सबै भिटल तथा ल्याब सूचकहरु सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई आजदेखि नरम तथा तरल आहार दिन सुरु गरिएको छ ।

प्रधानमन्त्रीलाई उनकै नाताले भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस