२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनो भाइरस विरुद्ध डोटीमा जनचेतना अभियान

अ+ अ-

डोटी । विश्वभर सन्त्रासको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध डोटीमा एक निजी विद्यालयले जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ ।

जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित भागरति एकेडेमीले कोरोना भाइरस के हो यसका लक्षणहरू र यसबाट बच्ने उपायहरूको बारेमा जनचेतनामूलक सन्देशहरू भएका पम्पलेट वितरण गर्नुका साथै प्लेकार्ड सहित सिलगढी बजार परिक्रमा गरेको भागरति एकेडेमीका सञ्चालक हेमराज मलासीले बताए ।

उनले भने कोरोना ढिलो चाँडो नेपालमा आउन सक्छ त्यसैले यसको पूर्व तयारका लागि यस्ता विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिएको बताए । उनले कोरोनाको बारेमा सबै मानिसहरूले जानकार हुन आवश्यक रहेको बताउँदै नेपाल सरकारले कोरोना भाइरस नेपाल भित्रिन नदिन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने समेत बताए ।

मङ्गलवार सम्म कोरोना भाइरस आक्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सख्या ३ हजार १०० नाघेको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट फैलिएको यस भाइरसको सक्रमण हाल ७० भन्दा बढी देशमा फैलिएको छ । यस भाइरसका कारण विश्वभरि कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस