काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न सात कम्पनहरूलाई कालोसूचीमा राखेको हो ।
पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्म कालोसूचीमा रहने छ भने अन्य कम्पनीहरू १ वर्षसम्म कालोसूचीमा रहने बताइएको छ ।
कालोसूचीका परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर कुनैपनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
सूचना :