२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचार नियन्त्रणले जनतामा सुशासनको अनुभूति हुन्छ’

अ+ अ-

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । आयोगले आर्थिक वर्ष २०७५/७६ को २९औँ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले असहज परिस्थितिमा सहजतापूर्वक मुलुकका प्रत्येक क्षेत्रका हुने भ्रष्टाचारको अन्त्य गर्ने कार्य आयोगले गरिरहको र यसमा अझ सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे ।

उनले भ्रष्टाचार नियन्त्रणबाट जनतालाई सुशासनको अनुभूति हुनसक्ने भएकाले यसतर्फ अख्तियार विशेष क्रियाशील रहनुपर्नेमा जोड दिए । प्रदेश प्रमुख अधिकारीले शुसासन कायम गर्ने उद्देश्यले कार्यरत यो संस्थाले डर, धम्कीको कुनै परवाह नगरी आफ्नो लक्षित कार्यमा उत्साहका साथ कारवाहीलाई आगाडि बढाउनुपर्ने बताए ।

आयोगका सहसचिव रविलाल पन्थले प्रतिवेदन हस्तान्तरण गर्दै आयोगलाई प्रविधमैत्री बनाउनका साथै स्थानीय तह, विश्वविद्यालय, ठेक्कालगायतका क्षेत्रमा आयोगले भ्रष्टाचार न्यूनिकरण गर्ने कार्य गरेको जानकारी दिए ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव गोपी घिमिरे, आयोगका इटहरी कार्यालयका निमित्त प्रमख ज्ञानेन्द्र प्रसादको उपस्थिति रहेको थियो । आयोगको इटहरी कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा २ हजार १२९ मुद्दा दर्ता भएकामा ९२१ मुद्दा फछर्यौट भएका प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस