२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको सहकारी : नौ वर्षमा पन्ध्र हजारबाट २५ लाखको शेयर पूँजी

अ+ अ-

काठमाडौँ । रु पन्ध्र लाख शेयर पूँजीबाट स्थानीय महिलाले शुरु गरेको घट्टेकुलोस्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको नौ वर्षमा रु २५ लाख ३८ हजारको शेयर पूँजी बनाएको छ ।

सो सहकारीले पछिल्ला वर्षमा घाटा न्यूनीकरण गर्दै सुधारको दिशामा आफूलाई रुपान्तरण गर्न प्रयासरत रहेको संस्थाका अध्यक्ष अम्बिका सुवेदीले बताए। संस्थाको २०७६ असार मसान्तसम्मको वार्षिक बासलात प्रतिवेदनमा शेयर पूँजी बढेर रु २५ लाख पुगेको जनाइएको छ । संस्थाका कोषाध्यक्ष निरा शर्मा रेग्मीका अनुसार सो अवधिमा साधारण बचत रु ८९ लाख ९३ हजार ३०२, जगेडा तथा अन्य कोषमा रु १७ लाख ९५ हजार ८७, ऋण लगानी रु ८७ लाख १६ हजार ६२७ र अन्य शीर्षकमा गरी रु ११ करोड ८८ लाख चार हजार ८७ कारोवार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कूल रु सात करोड ८६ लाख एक हजार ५२४ को कारोवार भएको थियो ।

संस्थाको शुक्रबार सम्पन्न नवौँ साधारणसभामा काठमाडौँ महानगरपालिका–२९ अध्यक्ष कुशकुमार ढकालले कतिपय सहकारीमा पदाधिकारीकै बीचमा हुने झगडा, ऋण लिएर व्यवसाय नगर्नेजस्ता समस्या वडा कार्यालयमा आउन थालेको जनाउँदै त्यस्तो प्रवृत्तिबाट बच्न सुझाव दिए। पूर्वसांसद कल्याणी रिजाल र नेपाल महिला सङ्घका प्रमुख सल्लाहकार सिर्जना सिहंले सानो पूँजीबाट शुरु भएको सो सहकारीको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा विभिन्न असल बचत र ऋणिलाई पुरस्कृत गरिएको थियो । संस्थामा हाल करिब ३०० सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस