काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बिहान बस्दै छ।
बिहान ९ बजे सुरु हुने बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) र संघीय संसदको सभामुख चयनबारे छलफल हुँदैछ ।