२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोइङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

अ+ अ-

काठमाडौं । बोइङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत बर्खास्त भएका छन् । अमेरिकी विमान कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनवर्गलार्ई पदबाट बर्खास्त गरेको हो ।

बोइङ कम्पनीका ७३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा परेपछि प्रमुख कार्यकारी अधिकृत मालनवर्गलाई कम्पनीले पदबाट हटाएको हो ।

मालनबर्गले पहिलो पटक सन् १९८५ मा बोइङ कम्पनीमा जागिर पाएका थिए। सन् २०१५ मा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए।

इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो ।

इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलको नयाँ फीचरमा समस्या देखिएका कारण भएका दुर्घटनामा ३४६ जनाको ज्यान गएको थियो।

बोइङले हाल कम्पनीका अध्यक्ष रहेका डेविड काल्हुनलाई प्रमुख कार्यकारी तथा सभापतिमा नियुक्त गरेको छ । उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहिआएका छन्। काल्हूनले ज्यानुअरी १३ तारिखदेखि नयाँ जिम्मेवारी सम्हाल्ने छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस