४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीको ट्वीटरबाट कसरी भयो रिट्वीट ?

अ+ अ-

काठमाडौं । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले ट्वीटरमा सार्वजनिक गरेको भिडियो सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरबाट रिट्वीट भएको छ । गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको भिडियो सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रिट्वीट भएको हो ।

प्रधानमन्त्रीको आधिकारिक ह्याण्डलबाट रिट्वीट भिडियोबारे उनका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण दिएका छन् । उनले भनेका छन, ‘सम्माननीय प्रधानमन्त्रीज्यको ट्वीटरबाट अन्यथा रिट्वीट भएको देखिन आएको छ। पासवर्डको दुरूपयोग गरी यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ । तसर्थ कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न अनुरोध गर्दछु ।’

सूर्य थापाको ट्वीट :

उनको रिट्वीटको विषयलाई लिएर भारतीय सञ्चारकर्मीहरुले पनि समाचार बनाएका छन् । द टेलिग्राफको अनलाइन संस्करणमा कोलकाता डेटलाइनबाट ओलीको रि–ट्वीटबाट समाचार बनाइएको छ ।

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेतृत्वको भिडियो प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटरबाट रि–टवीट भएपछि अहिले सन्चारमाध्यमहरुमा तरंग उत्पन भएको छ । भारतीय मिडियाहरुले यसबारे चर्चा गरेका छन् ।

 प्रधानमन्त्री ओलीको रिट्वीट :

गान्धीको भिडियो सन्देश :

प्रतिक्रिया दिनुहोस