२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिसँग कोइका अध्यक्षको शिष्टाचार भेट

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का अध्यक्ष ली मिकयोङले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा उनीहरूबीच लैङ्गिक मूलप्रवाहीकरण कार्यक्रमका माध्यमबाट महिला सशक्तीकरणका निम्ति नेपाल र कोरिया सरकारबीचको सम्भावित साझेदारीका साथै नेपाली नारीलाई गुणस्तरीय शिक्षा तथा आर्थिक अवसरहरू उपलब्ध गराउनेमा विचारविमर्श भएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको पुरानो मित्र कोरियाले यहाँको विकासका निम्ति गरेको सहायता तथा नेपाली युवालाई रोजगारी अनुमति प्रणालीअन्तर्गत रोजगारीका अवसर उपलब्ध गराएकामा आभार व्यक्त गरिन् ।

भेटका बेला राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारी, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र कोइका नेपाल निर्देशक सुङ हुनलगायत उपस्थित थिए । कोइका अध्यक्ष ली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको साताव्यापी औपचारिक भ्रमणमा गत आइतबार काठमाडौँ आएको हो ।

प्रतिक्रिया दिनुहोस