२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सरकारका एक सचिव महिनौँदेखि सम्पर्क विहीन

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका एक सचिव एक महिनादेखि सम्पर्क विहीन छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी झन्डै एक महिनादेखि सम्पर्कविहीन भएकी हुन् ।

गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी डा।चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार : डब्लुएचओमा जागिर खान स्वास्थ्य सचिवबाट राजीनामा

विश्व स्वास्थ्य सङ्गठनमा जागिर खान दुई वर्ष अघि नै राजीनामा दिएको बुझिएको डा। चौधरीले केही समय अघि मात्रै औपचारिक रूपमा राजीनामा दिएकी थिइन् । तर १७ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै मङ्सिर ३ गते सोको जानकारी सचिव डा।चौधरीलाई दिन मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो ।

सम्बन्धित समाचार : शंकास्पद दुई सचिवलाई प्रधानमन्त्री कार्यालयमा तानियो

यसबारे सचिव चौधरीलाई बुझ्न खोज्दा उनको मोबाइलको स्विच अफ रहेको छ ।

स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन राम्रो नभएको व्यापक गुनासोपछि उनलाई स्वास्थ्य सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको थियो। सर्वोच्च अदालतमा मुद्दा हालेर उनी पुनः स्वास्थ्य मन्त्रालयमा फर्किएकी थिइन्। ०७५ असोज ८ गते सर्वोच्च अदालतले मन्त्रीपरिषद्को निर्णय बदर गर्दै सरुवा र रमाना लगायतका पत्रहरू कार्यान्वयन नगर्न अन्तरिम आदेशपछि उनी मन्त्रालय फर्केकी थिइन् तर मन्त्रालयमा पनि बेकामे जस्तै भएपछि उनी केही समय हाजिर गर्ने र घर फर्किने काम मात्र गर्दै आएकी थिइन् ।

सम्बन्धित समाचार : स्वास्थ्य सचिवमा चौधरी नियुक्त

उनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव मन्त्रालयमा आएदेखि खटपट भएको थियो भने मन्त्रालयकै अन्य केही कर्मचारीसँग पनि सम्बन्ध राम्रो थिएन ।

प्रतिक्रिया दिनुहोस