२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन २०७६ : उपनिर्वाचनका लागि मनोनयन दर्ता

अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा सात वटा पार्टीले भाग लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

आसन्न मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली कांग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र संघीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दिएको निर्वाचन आयुक्त तिलकबहादुर कार्कीले जानकारी दिए ।

मकालु बजार नुम यतिखेर सात राजनीतिक दलका नेता तथा कार्यकर्ताले बिहानैदेखि खचाखच भएको छ । नेकपाका नेता तथा सांसद राजेन्द्रप्रसाद गौतम, प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, तुलसीप्रसाद न्यौपाने, नेकपाका नेता हेमराज घिमिरे, नवीन कार्कीलगायत सयौँको सङ्ख्यामा उपस्थित भएर मनोनयनपछि कोणसभा गरिएको छ ।

यसैगरी नेपाली कांग्रेसले बृहत् र्‍यालीका साथ नुम बजारमा कोणसभा गर्दै चुनावी वातावरण आफ्नो पक्षमा पार्न पूर्वराज्यमन्त्री तारामान गुरुङ, दीपक खड्का एवं पूर्व सांसद टङ्कप्रसाद राई, पासाङडुक्पा शेर्पा, नेता दिपन श्रेष्ठ लागेको पार्टी नेता ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

यता खाँदबारी नपा–३ को वडाध्यक्षको उम्मेदवारीमा नेकपाबाट भरत घिमिरे र नेपाली कांग्रेसबाट विक्रम गुरुङको उम्मेदवारी परेको निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस