२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ : मन्त्री पोखरेल

अ+ अ-

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई जनस्तरबाट अघि उठाउन आवश्यक रहेको बताएका छन् ।

‘कसैलाई पछाडि नछाडि विज्ञान सबैलाई खुला गर’ भन्ने मूल नाराका साथ मन्त्रालयले आज यहाँ विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘शान्त्ति र विकासका लागि विश्व विज्ञान दिवस’ का अवसरमा मन्त्री पोखरेलले विज्ञानको क्षेत्र झन फराकिलो बनाउँदै अघि बढाउन आवश्यक रहेको औँल्याए। उनले भने, ‘विज्ञानलाई केवल विद्यालय र क्याम्पसस्तरका बालबालिकामा मात्र सीमित नराखेर हेरक टोल, गाउँ, क्षेर र बस्तीबस्तीमा पुर्‍याउन जरुरी रहेको छ ।’ विज्ञान विना खुसी नेपाली समृद्ध नेपालीकोे परिकल्पना साकार हुन नसक्ने मन्त्री पोेखरेलले दाबी थियो ।

कृषि उत्पादन, उद्योगलगायत अन्य आवश्यकमा स्थानमा नयाँ प्रविधिको प्रयोग गर्न अति नै आवश्यक रहेको मन्त्री पोखरेलले औँल्याए । नेपालका विभिन्न उच्चस्तरमा रहेका मानिस प्रति विज्ञानको थप जोड हुनुपर्ने मन्त्री पोखरेलले बताए । उनले भने, ‘विदेश पलायन भएका जनशक्तिलाई स्वदेशमा फर्काउन आवश्यक भएको छ ।’ दक्षिण कोरिया, चीन र जापानले विज्ञानलाई बढावा दिएका कारण आज उनीहरुले निकै विकास गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा.सुनिलबाबु श्रेष्ठले आफ्नो कार्यालयलाई थप बढावा दिन आवश्यक रहेको बताए । उनले भने, ‘मुलुकका लागि आवश्यक अनुसन्धानमा नाष्टले जोड दिएर अघि बढेको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस