२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले नेपाली भू–भाग आफ्नो नक्सामा राखेर बलमिच्याईं गर्यो : मन्त्री ज्ञवाली

अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर नेपाली भू–भाग आफ्नो नक्सामा जारी गरेको बताएका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले भारतले बलमिच्याईं गरेर नेपाली भूभाग आफ्नो नक्सामा पारेको बताउँदै उनले सरकारले भारतसँग उच्चस्तरिय कुटनीतिक छलफल गर्ने बताए ।

‘ऐतिहासिक प्रमाणका आधारमा लिपुलेक–कालापानी–लिम्पियाधुरा नेपालकै भूमि हो, हामीसँग प्रर्याप्त प्रमाण छन्’ उनले भने, ‘यति हुँदाहुँदै पनि भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गरि आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो, त्यसलाई हामीले अस्वीकार गरेका छौं, समस्या सामधान गर्न सरकारले कूटनीतिक र राजनीतिक कदम चाल्छ ।’

विगतका सरकार निरंकुश तानाशाही हुँदा र नेताले सत्तालाई बढी प्रथामिकता दिँदा यस्तो समस्या निम्तिएको उल्लेख गर्दै मन्त्री ज्ञावालीले अहिलेको सरकारले निडर भएर आफ्नो भूमिको सुरक्षा गर्ने समेत उनले बताए । ‘विगतमा सरकार निरंकुश तानाशाही हुँदा र नेताहरुले सत्तालाई बढी प्रथामिकता दिँदा सीमा खुम्च्याउने काम भएको छ ।

त्यो बेला कूटनीतिक पहल हुन सकेन’, मन्त्री ज्ञावालीले भने, ‘अहिलेको सरकारले राष्ट्रियता, स्वाधिनता र सीमा सुरक्षाको विषयमा निडर भएरअघि बढ्छ, आफ्नो भू–भाग हामी फिर्ता लिएरै छाड्छौं ।’

प्रतिक्रिया दिनुहोस