३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर प्रणालीलाई सबलीकरण गर्न नर्वेले सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री दग इंग युल्स्टाइनले प्रणालीलाई सबलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री दग इंग युल्स्टाइनबीच भएको शिष्टाचार भेटवार्ताका क्रममा युल्स्टाइनले सो कुरा बताएका हुन् ।

अर्थ मन्त्रालयमा भएको भेटमा नर्भेजियन विकास मन्त्रीले नेपालले मिलिनियम डेभ्लोपमेण्ट गोल्ड(एमडीजी) प्राप्त गरेकोमा सरकारलाई बधाई दिँदै नेपालको सङ्घीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

एफडीआई परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा मन्त्री युल्स्टाइनले चासो देखाउँदै कर प्रणालीलाई सबलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाए।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाल सङ्घीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गरेका छन्। एफ.डी.आई.परिचालनमा दोस्रोचरणको सुधार कार्य योजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्षदेखि विद्युत् आयातलाई शून्यतामा झार्ने प्रयास भइरहेको उनले बताए।

भेटका अवसरमा एडिबी र नर्वेजियन सरकारबिच ऊर्जा क्षेत्रमा सहवित्तीयकरणको लागि एमओयूमा सम्झौता भएको छ । प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत संयुक्त वित्त सम्झौतामा एक सय मिलियन डलरमा हस्ताक्षर भएको थियो भने हाल नर्वे र नेपाल सरकारबिच द्विपक्षीय वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल स्थित नर्वेजियन राजदूत लास्से जोर्न जोहानेसेंले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस