काठमाडौँ । कर्णाली प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले ठूलो संख्यामा नर्स र अनमीका लागि दरखास्त आव्हान गरेको छ ।
मन्त्रालयले सामुदायिक नर्सिङ परिचालनका लागि सूचना प्रकाशित गर्दै ५९ जना नर्स र एक सय ४२ जना अनमीको माग गरेको हो ।
हेर्नुहोस् सूचना