३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ओरालो यात्रामा

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.७७ विन्दुले घटेर २४८.३५ विन्दुमा पुगेको छ ।

नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए । स्टकले धितोपत्र नविकरण शुल्क नबुझाएका कारण शुक्रबारदेखि कूल ८१ कम्पनीको शेयर कारोवारमा रोक लगाएपछि त्यसको प्रभाव बजारमा समेत परेको हो । नियमानुसार नविकरण शुल्क नबुझाएका कारण स्टकले ती कम्पनीको शेयर कारोवारमा रोक लगाएको हो ।

कारोवार भएका कूल ११ उपसमूह कै शेयर ओरालो लागेको छ । बैंकिङ ३.९३, होटल ५.७, विकास बैंक २.६६, जलविद्युत् २.०५, वित्त ०.३४, निर्जीवन बीमा १६.७३, उतपादन १३।३३, अन्य २.७२, लघुवित्त २.५५, जीवन बीमा २३.३७ र सामूहिक लगानी कोष ०.३१ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड नौ लाख ४६ हजार ७३६ मूल्य बराबरको शेयर कारोवार भएको छ । यस्तै एभरेष्ट बैंक रु ७३ लाख ५४ हजार ६००, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५४ लाख ५१ हजार ४८९, एनआइसिएशिया बैंक रु ४८ लाख ५० हजार २०१, कृषि विकास बैंक रु ४५ लाख ८८ हजार ९७८ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज एनआइबिएल प्रगति फण्ड ३.८४, सानिमा माई हाइड्रोपार ३.२१, एनआइबिएल फण्ड एक २.७१, सबैको लघुवित्त वित्तीय संस्था १.९९ र एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।

यस्तै सिनर्जी पावर ५.३३, सिटी एक्सप्रेस फाइनान्स ४.३१, गुराँस लघुवित्त वित्तीय संस्था ३.६८, आँखु खोला जलविद्युत् कम्पनी ३.६८, प्राइम लाइफ इन्स्योरेन्स ३.४१ र हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.१८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस