काठमाडौं । डा. गोविन्द केसी उमेर हदका कारण सरकारी सेवाबाट आजदेखि अवकाश पाउने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रुपमा कार्यरत डा. केसी आजदेखि अनिवार्य अवकाश पाउन लागेका हुन् ।