काठमाडौँ । नेपालको २ दिने राजकीय भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष राजकीय सम्मान ग्रहणकालागि आईपुगेका राष्ट्रपति सी लाई विमानस्थलमा स्वागत गरेका थिए ।