काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गरेका छन् ।
शनिबार विहान प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटो हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।