प्रदेश सचिवमा सरुवा गरिएका ७६ जना सहसचिवको नामावली सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश सचिवमा सरुवा गरिएका ७६ जना सहसचिवको नामावली सार्वजनिक


प्रशासन विशेष ब्युरो

९ भाद्र २०७६, सोमबार


समायोजन

काठमाडौँ । सरकारले प्रदेश पठाउने निर्णय गरेका ७६ जना राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली प्रकाशन गरेको छ ।

प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिवलाई प्रदेश सचिवमा सरुवा तथा कामकाज गर्न खटाएको हो ।

हेर्नुहोस् सूची

प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली

कृषि सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली

नेपाल इन्जिनियरिङ सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली

नेपाल वन सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली

Tags :
प्रतिक्रिया दिनुहोस