२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस संसदीय व्यवस्थामा अडिग छ : डा. कोइराला

अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग रहेको बताएका छन् । । जनअधिकार अभियान नेपालद्वारा आज यहाँ आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानव अधिकार विषयक अन्तक्रियामा उनले काङ्ग्रेस नेतत्वका सरकारले विगतमा ल्याएको उदार अर्थतन्त्रकै कारण मुलुकमा आर्थिक क्रियाकलाप बढेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्नुपर्ने र संविधानमा रहेका त्रुटीलाई सच्याउँदै लैजानुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टीका नेता डिसी नेपालले सरकारले जनताको हितमा काम गरी मानव अधिकारको रक्षा गर्नुपर्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द पौडेलले मानव अधिकारबिना लोकतन्त्रको शोभा नबढ्ने विचार व्यक्त गरे ।

कार्यक्रममा कम्युनिष्ट नेता रामरिझन यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तम तिमल्सिना, अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, लेखक एवं विश्लेषक नरेन्द्र जम्मकट्टेललगायतले सरकारले नेपाली जनताको चाहना र आकांक्षाअनुसार काम गर्नुपर्ने सुझाव दिए । सो अवसरमा अभियानका अध्यक्ष एकराज भण्डारीले कार्यपत्र पस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस