२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुर डेङ्गु नियन्त्रणोन्मुख

अ+ अ-

हेटौँडा । मकवानपुरमा डेङ्गु रोग नियन्त्रणोन्मुख रहेको छ । गत साउन १ गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विषेशज्ञ डा. हरि खड्कालाई डेङ्गु सङ्क्रमण देखिएको थियो । साउन १० गते हेटौँडा उपमहानगरपालिका–४ की सञ्जु ठकुरीमा सङ्क्रमण देखिएपछि जिल्लामा महामारीको रुप लिएको थियो ।

हालसम्म जिल्लामा २५० जनामा डेङ्गु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशीकान्त सिंहले जानकारी दिए । ‘भाइरल डिजिज’ भएकाले ठोस उपचार नभए पनि चिकित्सकको निगरानीमा विभिन्न प्रकारको परीक्षण तथा उपचार र स्वास्थ्य रहनसहन तथा खानपानले रोग स्वतः निको हुँदै जाने उनको भनाइ छ ।

सङ्क्रमित मध्ये १९० जना पूर्ण रुपमा स्वास्थ्य भएर घर गइसकेका र हाल ६० जना उपचाररत् रहेका जनाइएको छ । डेङ्गुका बिरामीले खचाखच भएका अस्पताल विस्तारै खाली हुँदै गएका छन् ।

उपमहानगरपालिकाले खोज र नष्ट गर अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकेका कारण र सबै निकायले साथ सहयोग गरेका कारण रोग नियन्त्रणोन्मुख भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस