काठमाडौँ । प्रदेश नम्बर ५ सरकारले भोलि (सोमवार) सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इद उल हजहाको अवसरमा सोमवार विदा दिने निर्णय गरेको हो ।