२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं ३ ले सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने

अ+ अ-

हेटौँडा । प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो ।

यसअघि प्रदेश सरकारले आफ्ना सम्पूर्ण प्रकाशनहरु मुद्रण विभाग काठमाडौँबाट प्रकाशन गर्दै आएको थियो । नीति तथा कार्यक्रम, बजेटलगायत सरकारलाई आवश्यक सबै प्रकाशन काठमाडौँबाटै छाप्नुपर्ने बाध्यता भोग्दै आए पनि अब भने हेटौँडाबाट नै छपाइको काम गरिने जनाइएको छ ।

प्रदेश सरकारको रातो किताबसमेत यहीँबाट प्रकाशन हुनेछ । जसका लागि आवश्यक उपकरण हेटौँडामा ल्याइसकिएको प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयोे । सरकारका प्रकाशन छाप्नका लागि ल्याइएको मेशिन आन्तरिक मामिला मन्त्रालयमा राखिएको उनले बताए । उक्त मेशिनबाट प्रदेश राजपत्रको समेत छपाइ गर्न सकिने मन्त्री जम्मकट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस