बढेको तलबमान अनुसार कसको कति ? प्रदेश र स्थानीय तहका कर्मचारीसहित « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

बढेको तलबमान अनुसार कसको कति ? प्रदेश र स्थानीय तहका कर्मचारीसहित


प्रशासन विशेष ब्युरो

१९ श्रावण २०७६, आइतबार


काठमाडौँ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान र सुविधा सार्वजनिक गरेको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालय र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका राष्ट्र सेवक कर्मचारीहरूको बढेको तलबमान, ग्रेड र प्राविधिक ग्रेड यस प्रकार रहेको छ ।

प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको

प्रतिक्रिया दिनुहोस