टी–२० विश्वकप पुग्ने नेपालको सपना अधुरै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टी–२० विश्वकप पुग्ने नेपालको सपना अधुरै


प्रशासन विशेष ब्युरो

१२ श्रावण २०७६, आइतबार


काठमाडौँ । नेपाल विश्व ट्वान्टी–२० एसिया छनोटको निर्णायक खेलमा सिंगापुरसँग पराजित भएको छ ।

आइतबार ८२ रनको फराकिलो हारपछि नेपाल ग्लोबल छनोटमा पुग्ने बाटो समाप्त भएको हो ।

इन्डियन एसोसिएसन ओभल मैदानमा टस जितेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९२ रनको विशाल स्कोर बनाउँदा नेपाल १५ ओभरमा १ सय ९ रनमै अलआउट भयो।

प्रतियोगिताको दाबेदारको रुपमा रहेको नेपाली टोलीले बलिङ, ब्याटिङ र फिल्डिङ सबै क्षेत्रमा गरेको कमजोर प्रदर्शनका कारण नतिजा सिंगापुरले हात पारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस