२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको अभियोगमा मुद्दा

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले फोरमेन विष्टलाई केही दिन पहिले आयोगले पक्राउ गरेको थियो । विष्टले एक सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको आयोगको आरोप छ ।

यस्तै आयोगले शिक्षा समन्वय एकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दिपेन्द्रकुमार देवसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काभ्रेको एक विद्यालयको भवन निर्माणको प्रमाणपत्र दिलाउने प्रयोजनका लागि रु एक लाख ५० हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले इन्जिनियर देव र सहयोगीका रुपमा रहेका धनवीर भगत र निरजकुमार चौधरीले गलत कार्यमा प्रोत्साहित गरेको तथा घुस मागेको भन्ने अभियोग लागेको छ । आयोगले आरोपी तिनै जनालाई बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस