४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

अ+ अ-

पोखरा । नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवको अवसरमा यहाँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ८औँ संस्करणको उक्त प्रतियोगिता लामाचौरमा आगामी भदौ १२ देखि १६ गतेसम्म हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार संयोजक बुद्धिबहादुर कार्कीले जानकारी दिए । राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबलसमेत हुनेछ । विजेता टोलीले रु एक लाख १५५, दोस्रो हुने टोलीले रु ६५ हजार पाँच तथा तेस्रो हुने टोलीले रु २५ हजार पाँच पुरस्कार पाउने छन् ।

विद्यालयस्तरीय प्रतियोगिताको विजेताले रु रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुने टीमले रु १० हजार पुरस्कार प्राप्त गर्नेछ । सो अवसरमा कास्की जिल्ला सितोरियो कराते संघको व्यवस्थापनमा ‘नरबहादुर बानियाँ स्मृति सितोरियो कराते’ प्रतियोगितासमेत आयोजना हुने जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस