मन्त्री पण्डितलाई सार्वजनिक कार्यक्रममै दुर्व्यवहार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री पण्डितलाई सार्वजनिक कार्यक्रममै दुर्व्यवहार


प्रशासन विशेष ब्युरो

२७ असार २०७६, शुक्रबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सार्वजनिक स्थलमै दुर्व्यवहार भएको छ ।

शुक्रबार ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद बैठकको अध्यक्षता गर्न पुगेका मन्त्री पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका हुन् ।

लोक सेवा विज्ञापन खारेज गर, लालबाबु पण्डित राजिनामा देलगायत नाराहरु लगाउँदै कार्यक्रममा स्थलमा होहल्लासहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस