३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजन महाशाखा औपचारिक रूपमा विघटन

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन महाशाखा विघटन भएको छ ।

सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहमा कर्मचारी समायोजनको कार्य समापन भएसँगै महाशाखा विघटन भएको हो ।

‘कर्मचारी समायोजनको ऐतिहासिक कार्य सम्पन्न भएसँगै महाशाखा विघटन भएको छ,’ महाशाखा प्रमुख केदार पनेरुले भने, ‘आइतबार मन्त्रीज्यूले निर्णय गरिसक्नु भएको छ ।’

महाशाखामा समायोजन अन्तर्गत क र ख तथा सङ्गठन विकास दुवै शाखामा कार्यरत एक सहसचिव, तीन उपसचिवसहित २८ जना कर्मचारीको व्यवस्थापनसमेत भइसकेको उनले बताए ।

तीन जना उपसचिवहरूलाई उद्योग, अर्थ तथा वाणिज्य मन्त्रालयमा पठाइएको छ भने महाशाखा प्रमुख पनेरुलाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस