२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार यहाँ नगदसहित सम्मान गरेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टिमलाई पाँच लाखसहित सम्मान गरेका हुन् । उनले विराटनगर खेलकूदप्रति सशक्त छ भन्ने सन्देश दिइएको बताउँदै खेलकूद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा विशेष उल्लेख गरेको जानकारी दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र महिला टिमका व्यवस्थापक उद्धव अर्यालले विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको बताउँदै महानगरले खेलकूद नगर परिषद् गठन गरी क्रिकेट/फुटबलतर्फ ५०/५० महिला, पुरुषतर्फ १००/१०० लाई प्रशिक्षण दिई दक्ष बनाउन आउने आर्थिक वर्षमा काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस