२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाले निर्धारण गर्‍यो पार्किङ शुल्क कुन ठाउँमा कति ?

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क निधारण गरेको छ ।

महानगरपालिकाले नगरसभाको पाचौँ अधिवेशनबाट २०७६/०७७ को बजेटमा सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको हो।

निर्धारण गरिएको शुल्क बमोजिम न्युरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगायतका भित्री सहरी क्षेत्रमा सवारी साधन पार्किङ गरे बापत प्रतिघण्टा दुई पाङ्ग्रेका लागि २५ रूपैयाँ र चार पाङ्ग्रेका लागि ८० रूपैयाँ लाग्ने छ।

त्यस्तै त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्को काठमाडौं मध्य भागका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरूमा पनि सोही शुल्क लाग्ने महानगरले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

महानगर क्षेत्रभित्रका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरूमा सवारी साधन पार्किङ गरे बापत प्रति घण्टा दुई पाङ्ग्रेका लागि १५ रूपैयाँ, चार पाङ्ग्रेका लागि ४० रूपैयाँ र चार पाङ्ग्रेभन्दा माथिका लागि १ सय रूपैयाँ लाग्ने छ।

महानगरले निजी क्षेत्रबाट निजी घर, जग्गामा काठमाडौं महानगरबाट अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय समेत सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ। तर आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायीलाई भने उक्त व्यवसाय करमा पाँच वर्षसम्म सत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

काठमाडौं महानगरले आफै वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको व्यवस्था गर्नेछ र यसरी गरिएको पार्किङमा लाग्ने दररेट महानगर र सम्बन्धित संस्थाको सहमतिमा निर्धारण गरी लागू गरिने बताएको छ।

प्रतिक्रिया दिनुहोस