२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल राष्ट्रिय एकताको आधार पनि हो : अध्यक्ष प्रचण्ड

अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताएका छन् ।

कास्की जिल्ला भलिब संघको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि शुरु छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले नेपालमा हरेक किसिमका खेलका लागि अनुकूल वातावरण रहेकाले राज्यले खेलको विकासका लागि प्राथमिकता दिनुपर्ने बताए ।

खेलाडीलाई उत्प्रेरित गर्न र यसबाट पनि सम्मानित जीवन जीउन सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले आफूले खेलका साथै संस्कृति र कलालाई पनि उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।

पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको चर्चा गर्दै उनले यहाँको विकासले समग्र राष्ट्रको विकासमा टेवा पु¥याउने बताए ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुने आशा पलाएको छ भन्दै अध्यक्ष दाहालले फेवाताल संरक्षणका लागि पनि आफूले पहल गर्ने जानकारी दिए।

पोखराको रत्न मन्दिर र हिमा गृहलाई सर्वसाधारणका लागि खुला गर्न पर्यटन व्यवसायीले ध्यानाकर्षण गराएकाले यसका लागि सरकार एवं सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइने उनले बताए।

पोखरामा बढ्दो सवारी चापको अवस्थासँगै चक्रपथ निर्माणको विषय अघि आएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले यसका लागि प्रक्रिया अघि बढाउन पनि आफ्नातर्फबाट पहल गर्ने आश्वासन दिखे ।

प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको पर्यटकीय विकासमा खेल पर्यटनको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै फेवाताल किनारमा हुन लागेको बिच भलिबलले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले प्रतियोगितामा १४ महिला तथा १७ पुरुष समूह सहभागी हुने जानकारी दिए ।

यस प्रतियोगिताबाट आगामी मङ्सिरमा हुने दक्षिण एशियाली बिच भलिबल प्रतियोगिताका लागि खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्धितीयले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कारसहित पदक तथा प्रमाणपत्र पाउने छन् ।

प्रतिक्रिया दिनुहोस