२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समितिको निर्णयप्रति ट्रेड युनियनको गम्भीर असहमति, निर्णय र निर्देशन पुनर्विचार गर्न माग

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले लोक सेवाको विज्ञापन रद्य गर्न दिएको निर्देशनप्रति गम्भीर असहमति जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भएको निर्णय तथा निर्देशनबाट संवैधानिक अङ्ग लोक सेवा आयोगको निष्पक्षतामाथि प्रश्न चिन्ह उठाएको भन्दै युनियनले गम्भीर हुन बाध्य बनाएकोसमेत जनाएको छ ।

‘स्थायी सरकारको अवधारणामा विकसित हुँदै आएको संवैधानिक अंगका काम कारबाही माथि हुने यस्ता सरकारी सेवामा नव ‘दास प्रथा’ जन्माउने गरी ‘करार प्रथा’ र ‘लुट प्रणाली’ को पुनरावृत्ति गर्ने गरिएको गरिएको निर्णय तथा निर्देशन प्रति समिति गम्भीर असहमति प्रकट गर्दछ’–जारी विज्ञप्तिमा भनिएको छ ।

स्थापना कालदेखि सबै भन्दा विश्वसनीय र भरोसा गर्न लायक लोक सेवा आयोग जस्तो संस्थाले गरेको क्रियाकलाप माथि प्रतिबन्ध र रोकावटका कार्यले प्रतिस्पर्धा र योग्यता प्रणालीमा विश्वास गर्ने आम प्रतिस्पर्धी र यस सेवामा कार्यरत ट्रेड युनियन गम्भीर बन्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

युनियनका सचिव अम्बादत्त भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्णय निर्देशनमाथि पुनर्विचार गरी सम्बन्धित सबै सरोकारित निकाय एवं संस्था गम्भीर बनी आधिकारिक ट्रेड युनियनसमेतलाई सहभागिता गराई अगाडी बढ्न आग्रह, आव्हान र माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस