१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम क्षेत्रमा सेवा पर्‍याउनुपर्ने : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पुर्‍याउनुपर्नेमा जोड दिए ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (आधिकारिक ट्रेड युनियन) क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले जनतालाई विश्वको नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले संस्थानले सेवाग्राहीप्रति उत्तरदायी भई संस्थाभित्रको विसङ्गति तथा विकृति हटाई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्नेमा जोड दिँदै सगरमाथा, मकालु, कञ्जनजङ्घा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न संस्थालाई आग्रह गरे।

मुख्यमन्त्री राईले संघ, प्रदेश र स्थानीय निकायको एउटै लक्ष्य देश विकास गरी ‘समद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल पार्न सहकार्य र हातेमालो गरी हिँड्नु आजको आवश्यकता भएको विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले संस्थाले जिम्मेवारीपूर्वक सेवाग्राहीप्रति उत्तरदायित्व भूमिका निर्वाह गर्नुपर्ने औँल्याए । अर्का केन्द्रीय सदस्य महेश रेग्मीले प्रतिस्पर्धामा उच्च स्थान हासिल गर्न सरकारले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे ।

क्षेत्रीय एकता अधिवेशनका अध्यक्ष आनन्द पौडेल, क्षेत्रीय निर्देशक अमरनाथ झा, कर्मचारी युनियनका नारायणी कुसियत, दामोदर केसीले ‘फोर जी’ सेवालगायत नवीनतम् प्रविधिको प्रयोग गरी अन्य प्रतिस्पर्धी सञ्चार सेवा प्रदायकभन्दा संस्था अब्बल बनाउने कार्यमा कर्मचारीहरुले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । दुईदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस