२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेल पर्यटन विकास परिषदमा प्रधान प्यानलको नारा : ‘सुरक्षित ठमेल, व्यवस्थित ठमेल’

अ+ अ-

काठमाडौँ । देशको प्रमुख तथा व्यस्त पर्यटकीय क्षेत्र ठमेलका पर्यटन व्यवसायीहरूमा यति बेला चुनावी सरगर्मी बढेको छ ।

ठमेल विकास परिषद्को भोलि(२५) गते हुने निर्वाचनका लागि व्यवसायीहरू आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

परिषद्को अध्यक्षका लागि अर्जुनलाल प्रधान, प्रकाश नरसिंह राणा र समीर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

ठमेललाई नै केन्द्र बनाउँदै तीन दशकदेखि निरन्तर व्यवसाय सञ्चालन गर्दै आएका अध्यक्षका प्रत्यासी अर्जुनलाल प्रधानले व्यवसायी र जनताको सुख दुःखको साथी भएको बताउँदै सफा, सुरक्षित र विशेष सहर निर्माण गर्ने महाअभियानको सुरु गर्ने योजनासहित चुनावी मैदानमा होमिएका छन् ।

ठमेलका रैथाने प्रधानले समृद्ध ठमेलको सपना साकार पार्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘ठमेलका सबै प्रकारका विकास र गतिविधिको साक्षी मात्रै होइन, सहयात्री पनि हुँ’ अध्यक्ष प्रधानले भने, ‘ठमेलका प्रत्येक बाटाहरू मेरो पाइतालाले टेकेको छ ।’

‘सुरक्षित ठमेल, व्यवस्थित ठमेल’ को नारासहित अर्जुनलाल प्रधान नेतृत्वको प्यानलबाट महासचिव पदका लागि उम्मेदवारी दिएका युवा पर्यटन व्यवसायी सहदेव धमला(विमल)ले ठमेल आफूसँग ठमेलको विकास र विस्तारका लागि वृहत् योजना रहेको बताए ।

‘ठेलमठेल ठमेललाई मर्यादित, सुन्दर र व्यवस्थित बनाउन नै महासचिव पदमा मेरो उम्मेदवारी हो’, उनले भने ।

ठमेल क्षेत्रभित्रका सबै सम्पदाहरूको जियोम्यापिङ गर्न, हेरिटेज वाकको रूपमा विकसित गर्न, पुरातात्विक सम्पदा संरक्षण पुनः निर्माण र प्रवर्द्धन, सुरक्षित, थप व्यावसायिक तथा मर्यादित बनाउने योजना बनाएको छु, धमलाले भने ‘ठमेलमा सञ्चालित १६ फरक प्रकृतिका व्यापारलाई व्यवस्थित र प्रवर्द्धन मुख्य योजना छ ।’

प्रतिक्रिया दिनुहोस